फोटो फिचर

सामाजिक संजालमा छाएको पूर्वमिस नेपाल अश्मीको सुन्दरता, हेराैँ १५ तस्बिर

सामाजिक संजालमा छाएको पूर्वमिस नेपाल अश्मीको सुन्दरता, हेराैँ १५ तस्बिर

प्रेमसम्बन्धलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक। केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलासा

पोखरा- पूर्वमिस नेपाल अश्मी श्रेष्ठ सुन्दरता र प्रेमका करण चर्चामा हुन्छिन्। अहिले उनि आफ्नो प्रेमका कारण चर्चामा छिन् । उनी भारतीय गायक सनम पुरीसँग प्रेमसम्बन्धमा छिन् ।

अश्मीले केही महिनाअघि आफ्नो प्रेमसम्बन्धलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् ।

सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यान माझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मी।

सन् २०१६ मा मिस नेपालको उपाधि जितेपछि उनको चर्चा निरन्तर भइरहन्छ । सुन्दरताका कारण फ्यानको मन जित्न सफल अश्मी फेसनमा पनि उत्तिकै रुचि राख्छिन् ।

सामानिक संजालबाट लिएका केहि सुन्दर तस्वीर हेरौँ:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७