विचित्र संसार

बिना डोरी ज्यान नै जाने डरलाग्दो ठाउँको चुचुरोमा पुगे युवक !

बिना डोरी ज्यान नै जाने डरलाग्दो ठाउँको चुचुरोमा पुगे युवक !

संसारकै अग्लो ठाउँमा रहेको अमेरिकाको क्यालिफोर्नीया स्थित डरलाग्दो एल क्यापिटान क्षेत्रमा एक युवकले पहिलो पटक पुगी रेकर्ड बनाएका नै छन।

उक्त चुचुरोमा पुगेका उनका तस्विरहरु देखेर मानिसहरुले आश्चर्य पक्रट गरिहरहेका छ । ३ हजार फिट अग्लो रहेको उक्त क्षेत्रमा ३३ बर्षीय अमेरिकी युवक अलेक्स होनल्ड बिना डोरी पुग्न सफल भएका हुन्।

योसेकिटे नेश्ननल पार्कमा रहेका उक्त चुचरोमा पुग्न उनले धेरै पूर्व अभ्यास समेत गरेका थिए । फ्रि सोलो नामक बृत्तचित्र निर्माणका लागि उनी आफ्नौ ज्यानको बाजिनै राखेर उनले आफ्नो रेकर्ड बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal