धर्म/ संस्कृति

यी १० मध्ये कुनै एक लक्षण भएकी महिला हुन्छन् सौभाग्यशाली

यी १० मध्ये कुनै एक लक्षण भएकी महिला हुन्छन् सौभाग्यशाली

शास्त्रअनुसार यी १० मध्ये कुनै एक लक्षण देखिने महिला हुन्छन् सौभाग्यशाली

– युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन्। उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको भनाइ रहेकाे छ।

– कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने छ। चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

– चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन्।
– खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ।

– गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन्।
– जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ।
– सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन्।

– आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने छ। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ।
पुराण भन्छः यी ४ प्रकारका युवतीसँग विवाह गर्नु हुँदैन।

– आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन्।
– हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन्।
– लामो र कोमज तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७