मुख्य समाचार

कोरोना संक्रमणबाट कास्कीमा थप एकजनाको मृत्यु

कोरोना संक्रमणबाट कास्कीमा थप एकजनाको मृत्यु

१६ कात्तिक पोखरा-

कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

योसँगै प्रतिष्ठानमा उपचारका क्रममा २४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७