मुख्य समाचार

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

पछिल्लाे समय काेराेनाकाे माहामारी निकै बढेकाे छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७