मुख्य समाचार

२४ घण्टामा कोरोनाबाट कतीकाे गयाे ज्यान ?

२४ घण्टामा कोरोनाबाट कतीकाे गयाे ज्यान ?

काेराेनाकाे माहामारीमा बिश्व निकै मान्छेले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ रहेको छ।

यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ। संक्रमण मुक्त हुनेहरुको संख्या ९९ हजार ६०५ पुगेको छ। क्वारेन्टिनमा रहनेको संख्या ४ हजार ६५ रहेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७