पत्रपत्रिकाबाट

भ्रष्टाचारी भेटे ‘कालो मोसो’ दल्दिनुस : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारी भेटे ‘कालो मोसो’ दल्दिनुस : नारायणकाजी श्रेष्ठ

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कालो मोसो दल्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् ।कृषि तथा वन विज्ञान विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी प्राध्याकपले सोमबार राजधानीमा गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ ‘मैले यतिभन्दा मिडिया लेख्छन भने लेखुन्। उनले भने

शिक्षा क्षेत्रबाट भ्रष्टाचार अन्त्यको सुरुवात गर्नुपर्ने उनको भनाइ थियो। सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले दुखेसो समेत गरे। ‘आफ्नै पार्टीको सरकार छ, सरकारबाट आफ्नै वर्ग शोषित भएको छ,’ श्रेष्ठले भने, ‘सरकारमा बसेकाहरु मौका नपाएका भाते जस्ता भएका छौं।’ कान्तीपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal