मुख्य समाचार

आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म संक्रमित हुनेको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। आईतबार थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै आज थप २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन् । अाज थप १२ जनाको कारोनाबाट मृ त्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृ त्यु हुनेको संख्या ७३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७