मनोरञ्जन

अभिनेत्री शिल्पा शेट्टीको झोलामा यस्ता छन् नछुट्ने चिज (भिडियोसहित)

अभिनेत्री शिल्पा शेट्टीको झोलामा यस्ता छन् नछुट्ने चिज (भिडियोसहित)

बलिउड चर्चित अभिनेत्री हुन् शिल्पा शेट्टी । उनी लोकप्रिय अभिनेत्री मध्येमा एक हुन् उनकाे अभिनय भन्दा पनि अहिले उनी फिटनेसका कारण बढी चर्चामा आउने गर्छिन् । उनी छोराको आमा भैसकेपछि पहिले भन्दा अझ फिट भएकी छिन् ।

शिल्पा शेट्टीले आफ्नो झोलामा पनि धेरैजसो योगाको एउटा किताब बोक्ने गर्छिन् । उनका झोलामा कहिल्यै नछुट्ने चिज भएको डायरी र कलम हो। शिल्पा खानामा सजग छिन्, त्यसैले भोक लाग्दाको समयको लागि उनले आफ्नो झोलामा ड्राइ फ्रुट्स राख्ने गर्छिन् । उनको झोलामा चकलेट भए छोराको लागि हुने गर्छ। शिल्पा आफ्नो झोलामा धेरै कस्मेटिक सामानहरु बोकेर हिंड़दिनन् । उनको झोलामा लिपिस्टिक, लिप बाम, ऐना तथा काँगियो हुने गर्छ ।

शिल्पा शेट्टीले आफ्नो परिवारलाई निकै महत्व दिन्छिन् । झोलामा राख्न मिल्ने भएम उनी आमा, श्रीमान र छोरालाई लिएर हिंड्न चाहन्छिन् । शिल्पालाई लेडी गागाको झोला भित्र भएका चिजहरु हेर्ने रहर छ ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७