Uncategorized

कात्तिक महिनामा जन्मिएको व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

कात्तिक महिनामा जन्मिएको व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

मान्छे भनेकाे प्रकृतिले प्रदान गर्देकाे एक सन्तान हाे । जसमा नाैँ महिनाकाे काेबाट संसार देख्ने बाटाे बनाइदिन्छ । त्यस्तै, कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् ।मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् । साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन ।

यस्तै कम बुद्धि भएको, दुष्ट प्रवित्ति र पा पी पनि हुने गर्दछन् ।यसैगरी शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । मेधावी, बुद्धिमानी स्वभावका हुन्छन् ।

यो बार जन्मिएका मानिस हाइ प्रोफाइलका समान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७