मनोरञ्जन

ब्युटिफुल गायिका इन्दिरा जोशी, हेर्नुहाेस् उनका १० तस्विर

ब्युटिफुल गायिका इन्दिरा जोशी, हेर्नुहाेस् उनका १० तस्विर

नेपाली चर्चित गायिका हुन् इन्दीरा जोशी । उनकाे चर्चा सामाजिक संजालमा छर्पस्ट हुने गर्छ । उनकाे स्वर भन्दा पनि उनकाे फिगरकाे बढि चर्चा हुने गर्छ । गायनमा चर्चामा आइरहने इन्दीरा जोशीको स्वर निकै सुमधुर र निखारीएको छ ।

जति उनको स्वरको चर्चा हुन्छ त्यती नै उनको सौन्दर्यको पनि चर्चा हुने गर्छ ।नेपाल आइडलको जज बनेदेखी पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् । जब उनी स्टेजमा चढेर आफ्नो गीतमा घुल्न थाल्छिन् तब दर्शकको ध्यान उनी तर्फ हुन्छ ।

उनी गीत गएर मात्र होइन दर्शकलाइ गीतसँगै नाचेर पनि मनोरन्जन दिने गर्छिन् ।उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली लगायत थुप्रै गीत गाएकी छिन् । अहिले सम्म अबिबाहित रहेकी इन्दीरा जहाँ जान्छीन् त्यहा उनका फ्यानहरुले घेरिहाल्छन् ।

उनका अहिले सम्मका धेरै गीतहरु हिट भएकाले नै होला उनका फ्यानहरु दिन प्रतिदिन बढिरहेका छन् । जती उनको स्वर सुमधुर र निखारिएको छ त्यती नै उनी सुन्दर छिन् । नेपाली साकिरा भनेर पनि चिनिने उनले बेलाबेलामा आफ्ना सुन्दर तस्बिरहरु सामाजिक सन्जालमा शेयर गरिरहने गर्छिन ।

हेर्नुहोस् उनका केहि तस्बिरहरु

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७