धर्म/ संस्कृति

यी ग्रहको प्रभावले हराउन वा चोरी हुन सक्छ तपाईको गहना

यी ग्रहको प्रभावले हराउन वा चोरी हुन सक्छ तपाईको गहना

धर्म शास्त्रमा कुल नौँ ग्रह बताइएको छ। यी ९ ग्रहमा सूर्य, चन्द, मंगल, बुध, गुरु, शनि र राहु केती शामिल छन्। सूर्यलाई ग्रहको राजा मानिन्छ । यस ग्रहको शुभ अशुभ स्थितीले हाम्रो जीवनमा प्रत्येक असर पार्दछ। यस ग्रह मान, सम्मान, प्रसिद्धि र भाग्यको कारण मानिने गरिन्छ। यदी कुण्डलीमा यो ग्रह अशुभ भएमा सुन बाट बनेको बस्तु जस्तै औँठी वा अन्य गहना हटाउन वा चोरी हुन सक्छ।

ज्योतिषाचार्य मनिस शर्माका अनुसार यदी कुण्डलीमा सूर्य अशुभ भएमा दैनिक जीवनमा त्यसको संकेत मिल्ने गर्दछ। यदी त्यस्तो संकेत मिल्यो भने सम्झिनुहोस्, सूर्य अशुभ भए र त्यसैका कारण दुर्भाग्यको सामना गर्नु पर्दछ। स्थितीमा हामीले हरेक दिन बिहान उठेर सूर्यलाई जल चढाउनु पर्दछ। यसो गर्दा सूर्यको अशुभ असर कम हुने गर्दछ।

अशुभ सूर्यका ७ संकेत के हुन् ?

– बिहान अबेरसम्म सुत्नु तथा शरीर आलस्य बनिरहनु
– अनुहारमा जहिले थकान देखिनु
– आँखा सम्बन्धीत कुनै समस्या देखिनु

– शासकीय काममा समस्या थपिनु
– काममा मेहनत गर्दा पनि लाभ प्राप्त हुन नसक्नु

– सुनको गहना चोरी हुनु वा हराउनु
– गुरु तथा पीताको सहयोग प्राप्त नहुनु

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७