समाज

रणबीर सिंहको गाडीलाई बाइकले दियो ठक्कर (भिडियोसहित)

रणबीर सिंहको गाडीलाई बाइकले दियो ठक्कर (भिडियोसहित)

बलिउड अभिनेता रणबीर बिहिबार मुम्बईमा दुर्घटनामा परेका छन् । यो दुर्घटनामा न त उनलाई न नै उनको गाडीमा केही क्षती पुग्यो ।

रणबीर डबिङको काम पूरा गरेपछि फर्किने क्रममा उनको गाडीलाई पछाडिबाट आइरहेको एउटा बाइक रणबीरको कारमा ठोक्कियो ।

सोसल मिडियामा प्रकाशित भिडियोमा रणबीर गाडीबाट निस्किएर मोटरसाइकलको ठक्करले गाडीमा कत्तिको क्षती पुग्यो भनेर हेर्छन् र त्यसपछि गाडीमा बस्छन् । जुन भिडियो अहिले भाइरल नै बनेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७