मुख्य समाचार

सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि

सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि

पछिल्लाे समय बिश्वभर ब्यापक रुपमा काेराेना भाइरस फैलिइरहेकाे छ । याे भाइरसले धेरैकाे ज्यान समेत लिएकाे छ । त्यस्तै नेपालकाे सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएको सर्वोच्च अदालतले जनाएको छ।

आइतबार प्रकाशित विज्ञप्तिमा केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ भएपनि कति जनालाई संक्रमण देखिएको भन्ने बारे जानकारी दिएको छैन। संक्रमितहरु होम आइसोलेसनमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७