मुख्य समाचार

गगन थापा, अर्जुन नरसिंह केसीसहित ७० जनामा कोरोना संक्रमण

गगन थापा, अर्जुन नरसिंह केसीसहित ७० जनामा कोरोना संक्रमण

नेपाली कांग्रेसका ७० जनाभन्दा बढीमा कोरोना संक्रमण भएको पाइएको छ । सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा केसी, थापा, शम्भुलाल श्रेष्ठसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थापाले सामाजिक संजाल ट्विटरबाट आफू संक्रमित भएको जानकारी गराएका छन् ।

यसअगाडी कांग्रेस नेता अर्जुन नरसिंह केसी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसी सहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी र अर्का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७