मनोरञ्जन

रक्सीको मात चढेपछि यस्तो हालतमा देखिन्छन यी ६ बलिउड अभिनेत्री

रक्सीको मात चढेपछि यस्तो हालतमा देखिन्छन यी ६ बलिउड अभिनेत्री

चलचित्र उद्योगमा पार्टी हुनु सामान्य कुरा हो कहिले चलचित्रको स’क्सेस पार्टी त कहिले के। तर केहि स्टारहरु यस्ता छ जसको पार्टी बिना ड्रिं’क्स सफल हुँदैन। कुनैबेला उनीहरु आधि रातमा न’शाको तालमा पनि भेटिन्छन। सोनम, करीना जस्ता सदैब फ्रेस देखिने अभिनेत्रीहरु जब नशामा हुन्छन तब उनीहरुको हुलिया कस्तो होला त ?

अमीषा पटेल

चलचित्र कहो न प्यार हैं कि अभिनेत्री अमिषा पटेल ‘र’क्सि’ पिउन माहिर अभिनेत्री हुन्। उनलाई न’शाको तालमा ल’ज्जास्पद हर्क’त गर्दै गरेको दखिन्छ।

सोनम कपूर

सोनम कपुर पनि न’शाको तालमा हालतमा देखिन्छिन।

करीना कपूर खान

करिनाको कुनै पनि पार्टी बिना ड्रिं’क्स पुरा हुँदैन। उनि अक्सर पार्टीहरुमा न’शामै देखिन्छिन।

विद्या बालन

अभिनेत्री बिद्या बालन पनि वाई’नको तालमा खुब मस्ती गर्ने गर्छिन।

सुष्मिता सेन

कुनैबेलाकी चर्चित अभिनेत्री सुष्मिता सेन पनि र’क्सीको न’शाबाट अछुत रहन सकिनन्।

मनीषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले बलिउडका केहि सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन। उनिपनि मध्यपानको कु’लतमा फ’सिन।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७