पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरसको सं’क्रमण भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सं’क्रमण भएको पुष्टि भएको छ । दुबैले शुक्रबार स्वाब दिएका थिए भने शनिबार कोरोना पुष्टी भएको हो ।