पोखरा सेती खाेँचबाट उद्धारपछि मृत्यु भएका युवककाे पहिचान खुलेन

पोखरा सेती खाेँचबाट उद्धारपछि मृत्यु भएका युवककाे पहिचान खुलेन

हिमालय दैनिक

@हिमालय दैनिक

२०७७ असोज १७ गते शनिवार ०७:४२

पोखरा- पोखराको पृथ्वीचोकस्थित रहेको चाइनापुलबाट खसेर मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । शुक्रबार सेती खोचबाट उद्धार गरिएपछि उपचारका क्रममा मृत्यु भएका युवाको पहिचाहन नखुलेपछि जिल्ला प्रहरी कार्यलय कास्कीले मृ'तक युवकको...

पोखरा- पोखराको पृथ्वीचोकस्थित रहेको चाइनापुलबाट खसेर मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । शुक्रबार सेती खोचबाट उद्धार गरिएपछि उपचारका क्रममा मृत्यु भएका युवाको पहिचाहन नखुलेपछि जिल्ला प्रहरी कार्यलय कास्कीले मृ’तक युवकको तस्बिर सार्वजनिक गरेको छ ।

प्रहररीले तस्बिर सार्वजनिक गर्दै आफन्त वा चिनजानको व्यक्ति भएमा सम्पर्कमा आउन आग्रह गरेको छ । मृत’क युवकलाई शुक्रबार विहान स्थानीयले सेती नदीको खोंचमा घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो पनि हेर्नुहोस्

प्रहरीले उनलाई घा’इते अवस्थामा उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगेको थियो । जहाँ डाक्टरले उनलाई ‘मृत’ घोषित गरेको थियो ।

तस्बिर यहाँ क्लिक गरेर हेर्नुहोस्

प्रकाशित मिति २०७७ असोज १७ गते शनिवार ०७:४२
प्रतिक्रिया दिनुहोस