समाज

यी टिकटक स्टारलाइ पूर्वपतिले पेट्रोल छर्किएर आगो लगाइदिएपछि…

यी टिकटक स्टारलाइ पूर्वपतिले पेट्रोल छर्किएर आगो लगाइदिएपछि…

पछिल्लाे समय बिश्वभर निकै नराम्राे घटनाहरु घट्दै गएका छन् । सानाे सानाे कारणले गर्दा पनि निकै ठूलाे समस्या भाेगेकाे पनि हामिले देखिएकाे छ । त्यस्तै, चीनमा एक जना टिकटक स्टारको मृ’त्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख अनुसार उनका पूर्वपतिले टिकटक लाइभमा नै पेट्रोल छ’र्कि’एर आ’गो लगा’इदिएपछि ती स्टारको मृ’त्यु भएको छ । सञ्चारमाध्यहरूले उल्लेख गरे अनुसार लामूका पूर्वपतिले उनको हातमा धा’रि’लो हति’यारले प्र’हार गरेका थिए । त्यो प्र’हा’रबाट लामुको हात भा’चि’एपछि पूर्वपतिले पेट्रोल छ’र्कि’एर आ’गो ल’गाएका थिए ।

यो घ’टना सेप्टेम्बरको मध्यतीरको हो । मृतक लामूका परिवारकै अगाडी ती व्यक्तिले टिकटक स्टारमाथि त्यो ह’र्क’त गरेको हाे । आ’गो लागेर लामुको शरि’रको लगभग ९० प्रतिशत भाग ज’लेको थियो । घा’इते अवस्थामा रहेकी उनको अक्टोबरमा मृ’त्यु भएको छ । चीनको सिचुआन प्रान्तकी लामुले टिकटकमा ठुलो लोकप्रियता कमाएकी थिइन् । उनको भिडियोमा मेकअप प्रयोग नगरिएको भन्दै उनको प्रशंसा हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७