मुख्य समाचार

कोरोना भाइरस- विश्वभर एकै दिन कती पुगे संक्रमित ?

कोरोना भाइरस- विश्वभर एकै दिन कती पुगे संक्रमित ?

पछिल्लाे समय काेराेनाकाे माहामारी विश्वभर निकै फैलिएकाे छ । बिश्वभर एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

अहिलेसम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ भने संक्रमित थपिदैँ गएका छन् । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

कोरोना संक्र मणले विश्वभर मृ त्यु हुनेको संख्या १० लाख २७ हजार ४८९

यस्तै एकै दिन थप ८ हजार ८४३ जनाको मृ त्यु भएको छ । योसँगै कोरोना संक्र मणले विश्वभर मृ त्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ । एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्र मणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको छ ।

युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृ त्यु

कोरोना भाइरसकै संक्र मणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृ त्यु भएको छ । ५० लाख ९३ हजार ८६८ जना संक्र मित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्र मणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १२ हजार ४७६ जनाको मृ त्यु भएको छ । संक्र मितको संख्या ८९ लाख ५१ हजार ३५ पुगेको छ । त्यसमध्ये ५७ लाख ८८ हजार ५६८ जना संक्र मणमुक्त भएका छन् ।

एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५३७ जनाको मृ त्यु

यस्तै, एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५३७ जनाको मृ त्यु भएको छ । १ करोड ७ लाख ५१ हजार ७७२ जना संक्र मित भएकोमा ९० लाख ३१ हजार ८६९ जना संक्र मणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५७ हजार ७३३ जनाको मृ त्यु भएको छ । ८१ लाख ३९ हजार ८२५ जना संक्र मित भएकोमा ७० लाख ५ हजार ६८० जना संक्र मणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा ३६ हजार १३९ जनाको ज्या न ग एको छ भने १४ लाख ९६ हजार ९७७ संक्र मित छन् । संक्र मितमध्ये १२ लाख ३९ हजार ३३५ जना संक्र मणमुक्त भएका छन् ।

अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९२९ जनाको मृ त्यु

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९२९ जनाको मृ त्यु भएको छ । ३१ हजार ३९४ जना संक्र मित भएकोमा २८ हजार ६३२ जना संक्र मणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७