मुख्य समाचार

सुनको मुल्य आज पनि घट्यो

सुनको मुल्य आज पनि घट्यो

नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाे भनाइ अनुसार बिहिबार तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुनको मूल्य ९३ हजार ८ रुर्पैयाँमा कारोबार

त्यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ८ रुर्पैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७