मनोरञ्जन

४६ बर्षे मलाइकालाई ‘भ्याक्सीन’ नआइ जवानी सकिने चिन्ता

४६ बर्षे मलाइकालाई ‘भ्याक्सीन’ नआइ जवानी सकिने चिन्ता

बलिउड अभिनेत्री मलाइका अरोरा अहिले कोरोना भाइरससँग लडिरहेकी छन् । केहि दिन पहिला मात्र उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनी होम क्वारेन्टाइनमा रहेकी छन् ।

यसैबीच मलाईकाले कोरोनालाई लिएर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टाटस लेखेकी छन् ।जुन स्टाटसले अहिले निकै चर्चा पाएको छ । मलाईका कोरोनाबाट हैरान बनेपिछ उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘कोही भ्याक्सीन बनाईदेओ, नत्र जवानी सकिनेछ ।’

४६ बर्षिया मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् । अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् ।

हाल मलाइका निकै कान्छा अभिनेता अर्जुन कपुरसँग प्रेममा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७