मुख्य समाचार

लामो दुरीको यातायात असोज १ देखि खुल्ने, भाडा पनि बढ्यो

लामो दुरीको यातायात असोज १ देखि खुल्ने, भाडा पनि बढ्यो

पोखरा – लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

अब व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय गरिएको छ । एक लहरको सिटमा एक जना मात्र बस्न पाइने भएको छ त्यो भन्दा बढी राखेमा कार्वाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७