समाचार

पोखरामा १० वर्षीय बालिका माथी यौ न दु र्व्यहार गर्ने पक्राउ

पोखरामा १० वर्षीय बालिका माथी यौ न दु र्व्यहार गर्ने पक्राउ

१० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दिउँसो अन्दाजी १५:३० बजेको समयमा करणीको आशय राखी १० बर्षे बालिकालाई यौ’न दु’र्व्यबहार गरेका हुनाले प्रहरीले प’क्रा’उ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले प’क्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौ’न दु’र्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई प’क्रा’उ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७