समाचार

सीआईबीका डीएसपीसहित २६ प्रहरीमा कोरोना संक्रमण

सीआईबीका डीएसपीसहित २६ प्रहरीमा कोरोना संक्रमण

काेराेनाकाे माहामारीले बिश्वलाइ रुवाएकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)सहित २६ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

नेपालकाे बिभिन्न ठाँउमा काेराेना संक्रमित भेटिएकाे छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई कोरोना संक्रमण गरिएपछि कन्ट्याक ट्रेसिङ थालिएको छ ।

एकैपटक ठूलो संख्यामा प्रहरीमा कोरोना संक्रमण देखिएको हो । काेराेना संक्रमित दिन प्रति दिन बढ्दै गएका छन् । प्रहरीमा पनि कोरोना संक्रमण देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७