समाचार

मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काेराेनाकाे माहामारीका कारण अहिले बिश्वभर मानिसहरुकाे मृत्यु भइरहेकाे छ । त्यस्तै, पाेखरा मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको निधन भएको छ । गए राती ११ बजेर २० मिनेट जाँदा उनको निधन भएको हो ।

गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गु’माउनेको संख्या ३१ पुगे

भदौ २५ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शंका लागेर स्वाब जाँच जर्दा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार भदौ २८ गते उनलाई कोरोना पुष्टि भएको हो । अहिलेकाे समयमा पाेखरामा दैनिक काेराेना संक्रमित देखिएकाे छ ।

गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३११६ पुगे

पोखरा ९ का ७० वर्षीय ती पुरुष क्यान्सरका पनि दिर्घ रोगी थिए । यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३११६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७