मनोरञ्जन

फरक-फरक स्टाइलमा रक्षाको सुन्दरता [फोटो फिचर]

फरक-फरक स्टाइलमा रक्षाको सुन्दरता [फोटो फिचर]

पोखरा – मोडल तथा कलाकार रक्षा थापा सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छिन् उनी सामाजिक सञ्जाल फेसबूकमा नयाँ नयाँ तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।

मण्डला थिएटरमा अभिनय सिकेर अभिनयमा सक्रिय उनि नाटकमा समेत अभिनय गरेकी छिन् । रक्षाको अभिनय र म्युजिक भिडियोमा रुचि छ । फिल्ममा नायिका बनेर अगाडी बढ्ने उनको चाहाना छ ।

सामाजिक संजालमा फरक फरक लुक्समा देखिने रक्षा समाजशास्त्रकी विद्यार्थी हुन् । सामाजिक संजालमा उनको उनका तस्बिरमा सुन्दरताको तारिफ निकै हुने गर्छ ।

सामाजिक संजालबाट लिइएका केहि तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७