मुख्य समाचार

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना, कहाँका कती थपिए ?

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना, कहाँका कती थपिए ?

पोखरा – सोमबार गण्डकी प्रदेशमा ४४ जना कोरोना स ङ्क्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिकाकाका ३४, रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका ६, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना स ङ्क्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७