मुख्य समाचार

प्रहरी हवल्दार महिलासँग आ पत्तिजनक अवस्थामा फेला परेपछि…

प्रहरी हवल्दार महिलासँग आ पत्तिजनक अवस्थामा फेला परेपछि…

जनकपुरधाम । धनुषामा एकजना प्रहरी हवल्दार महिलासँग आ पत्तिजनक अवस्थामा फेला परेका छन् । धनुषाको शहीदनगर नगरपालिका–३ यदुकोहामा आइतबार राति प्रहरी हवल्दार प्रेम नेपाली एक स्थानीय महिलासँग आ पत्तिजनक अवस्थामा फेला परेका हुन् ।

स्थानीयहरुले प्रहरी हवल्दारलाई महिलासँग आ पत्तिजनक अवस्थामा फेला पारेपछि कु टपि ट गरेर नियन्त्रणमा लिइ प्रहरीलाई नै बुझाइदिएका छन् ।

इलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत प्रहरी हवल्दार नेपालीलाई स्थानीयले आइतबार राति १० बजेको समयमा स्थानीय महिलासँग आ पत्तिजनक अवस्थामा फेला परेका थिए ।

महिलासँग फेला परेका हवल्दारलाई कु टपि ट गरेर नि यन्त्रणमा लिएपछि गाउँलेले इलाका प्रहरी कार्यालय यदुकोहामा नै लगेर बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले प्रहरी हवल्दार नेपालीलाई गाउँलेले ल्याएर बुझाएको जानकारी दिए । अहिले महिला र प्रहरी हवल्दार नेपाली दुवै जना इलाका प्रहरी कार्यालय यदुकोहाको हिरा सतमा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७