मुख्य समाचार

बिरोधपछि कित्ताकाट निर्णय फिर्ता गरेको मन्त्री अर्यालको घोषणा

बिरोधपछि कित्ताकाट निर्णय फिर्ता गरेको मन्त्री अर्यालको घोषणा

सरकारले लामो समय सम्म रोक्का रहेको जग्गा कित्ताकाट गर्ने निर्णय गरेको थियो । तर चाैतर्फि बिरोधिपछि आफ्नो निर्णयबाट पछि हटेको छ । भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले एक हप्ता अघि गरेको निर्णय फिर्ता दिएको घोषणा गरेकी छिन ।

उनले हाल मन्त्री अर्यालले उक्त निर्णय फिर्ता दिएको घोषणा गरेकी हुन । भूमाफियाको चंगुलमा परेर उक्त निर्णय गरेको भन्दै सत्तारुढ दल नेकपाका नेताहरुले नै तीव्र बिरोध गरेका थिए । मन्त्रालयले भदौ २५ मा जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्रले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७