मनोरञ्जन

बलिउड अभिनेत्री ऐश्वर्या राय जस्तै देखिने को हुन् यी सुन्दरी ? [फोटो फिचर]

बलिउड अभिनेत्री ऐश्वर्या राय जस्तै देखिने को हुन् यी सुन्दरी ? [फोटो फिचर]

फाेटाे हेर्दा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिने यी काे हुन् ? सामाजिक संजालमा निकै भाइरल बनेकाे छ उनका तस्विरहरू । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिने यी हुन् इरानी मोडल महलाघा जबेरी । उनको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यी इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् । केहीले उनलाई बलिउड नायिका एमी ज्याक्सनसँग समेत तुलना गर्ने गर्छन् । सामाजिक संजालमा उनको फि-गर र सुन्दरताको निकै चर्चा हुने गर्छ ।

ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । उनै ऐश्वर्या रायसँग मिल्दो छ उनको सुन्दरता र बनावट । त्यसैले दर्शकले उनकाे तस्विरमा एश्वर्याकाे नाम जाेड्दै प्रतिकृया दिएका छन् ।

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघाको सुन्दरताको निकै तारिफ गर्ने गरेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् ह-ट तस्वीर शेयर गर्ने गर्छिन् । उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिकी थिइन् । उक्त ट्वीटले नै उनलाई निकै हिट बनाइदिएको हो ।

ती सुन्दरी युवतीका थप तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७