धर्म/ संस्कृति

यस्ता युवतीसँग विहे गरे हुन्छ पुरुषको जिवन सफल

यस्ता युवतीसँग विहे गरे हुन्छ पुरुषको जिवन सफल

जाे काेहि पनि आफ्नाे जाेडि सुम्धुर बनाउन खाेज्छन् । भग्वानले जाेकाेहिलाइ पनि जाेडि बनाइदिएका हुन्छन् । आचार्य चाणक्यका अनुसार हरेक व्यक्तिले नराम्रो परिस्थितीमा पनि सुख खोज्न सक्छ त्यो व्यक्ति नै संसारमा बुद्धिमान कहलिन सक्छ । चाणक्यले तीन चीज प्राप्त गर्नको लागि कहिल्यै समय खेर फाल्न नहुने बताउँछन् ।

तर, मानिसले विषबाट अमृत कसरी प्राप्त हुन्छ भन्ने बिषयमा ज्ञान हुनु जरुरत रहेकाे छ । कुनै कुनै बिष पनि अमृतमा परिवर्तन हुनेद गर्छ । यसको मतलब प्रतिभा फोहोरमा छ भने त्यसलाई ग्रहण गर्न कुनै पनि प्रकारको कमि छोड्नुहुँदैन ।

सुन मूल्यवान् छ । फोहोरबाट पनि यदि सुन निकाल्ने अवसर प्राप्त भयो भने त्यस्तो अवसर छोड्नुहुँदैन । कुनै पनि व्यक्तिलाई राम्रो बस्तु प्राप्त गर्नु छ भने सधैँ प्रयत्नरत रहनुपर्छ । स्त्री यदि गुणी र सुन्दर हुनुपर्छ ।

गरिब घरमा जन्म लिएकि स्त्रीमा ज्ञानी छ भने यसलाइ सजिल्लै अपनाउनु राम्राे हुन्छ । यदि शत्रुको घरमा सुशील महिला छिन् भने उनीसँग सम्बन्ध जोड्न डराउनुपर्दैन । अंहकार छोडेर सुशील, गुणले भरिपूर्ण भएकी स्त्री जुन घरमा जान्छिन् त्यो घर सुन्दर हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७