समाचार

अभिनेता सुशान्तलाई वि’ष खुवाएर ज्या’न लिइएको दाबी

अभिनेता सुशान्तलाई वि’ष खुवाएर ज्या’न लिइएको दाबी

अभिनेता सुशान्त सिंह राजपूतको घटनामा निकै कडा ढंगले प्रस्तुत हुँदै आएका भाजपा नेता सुब्रमण्डम स्वामीले फेरी पनि उनको निधन स्वभाविक नभएको बताएका छन् । उनले सुशान्तलाई वि ष खुवाएर ज्या न लिइएको दावी गरेका छन् । उनले सुशान्तको निधनको कनेक्सन दुवईसंग भएको बताउँदै आएका छन् ।

सुशान्तको नि धन भइसकेपछि पनि उनको पोष्टमार्टम ढिलाई गर्नुमा पनि घ टना लुकाउने षडयन्त्र भएको बताएका छन् । स्वामीले निकै पहिला नै सुशान्त घ टनामा सिविआइद्धारा घट नाको अनुसन्धान गर्न माग गरेका थिए ।

वि ष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताए

अहिले सो घ टनाको अनुसन्धान सिबिआईले घट नामा सुशान्तकी प्रेमीका भनिएकी रिया चक्रवर्ती र अर्का फिल्म निर्देशक महेश भट्ट माथि प्रश्न उठाएका थिए । सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको भएपनि रियासंग गर्न बाँकि रहेकाे छ।

उनले सुशान्तको नि धन विष खुवाएर भएको बताएका छन् । उनले अब विस्तारै सो घटनामा संलग्न भएकाहरुको बारेमा केही कुरा खुल्दै गएको पनि बताएका छन् । उनका भनाइ अनुसार विष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले सुशान्तका बरेमा लगातार आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । उनले एम्सका डाक्टरहरु माथि पनि शंका गरेका छन् । स्वामीले अर्की अभिनेत्री श्रीदेवीको घट ना जस्तै सुशान्तको घट नालाई पनि मिलाउन खोजिएको दावी गरेका छन् ।

सुशान्त सिंहको परिवारका सदस्यसमेत सिबिआइ मार्फत घ टनाको अनुसन्धान गर्न माग राख्ने स्वामी पनि एक हुन् । यो घ टनामा सर्वोच्च अदालतको आदेशपछि अब सिबिआईले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७