मनोरञ्जन

अदितिको सुन्दरता, हेराैँ उनका १५ तस्विर

अदितिको सुन्दरता, हेराैँ उनका १५ तस्विर

कलाकारिता क्षेत्रमा भने नयाँ नयाँ कलाकारकाे आगमन हुने गर्छ । पुराना कलाकारलाइ पछि पार्दै अघि बढेका छन् केहि नयाँ कलाकार । तर हालै टिकटकबाट धेरै कलाकारकाे आगमन भएकाे छ । अहिले मोडलिङ क्षेत्रमा नयाँ नाम हो अदिति अधिकारी । कैयन् फेसन र्‍याम्पमा सहभागिता जनाएकी अदिति मोडलिङ प्रतियोगिताका लागि विदेशमा समेत पुगिसकेकी छिन् ।

अदितिले नेक्स्ट मोडल नेपालले आयोजना गरेको ‘मोडल हण्ट नेपाल २०१८’ को शीर्ष उपाधि जितेकी थिइन् । त्यसपछि उनको चर्चा थप चलेको छ । युनिग्लोब कलेजकी विद्यार्थी अदितिले सामाजिक सञ्जालमा आफ्ना कैयन् तस्वीर शेयर गर्ने गर्छिन् ।

हेरौँ उनका केही सुन्दर तस्वीरहरु:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७