मनोरञ्जन

गायिका बनिन् नीताः गाइन् यती मिठो भजन (भिडियो)

गायिका बनिन् नीताः गाइन् यती मिठो भजन (भिडियो)

नायिका नीता ढुंगानाको स्वरमा रहेको भजन सार्वजनिक गरिएको छ । शनिवार नीताले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गणेश भजन सार्वजनिक गरेकी हुन् ।

गीतमा स्वर नीता ढुंगानाको रहेको छ । यो उनले स्वर दिएको पहिलो भजन पनि हो । भजनमा दिनेश न्यौपानको संगीत छ ।

भिडियोमा नीतासँगै सुनिल सिटौला, अनिता बजागाईं, अम्सु पोखरेल लगायतलाई देख्न सकिन्छ भने रामजी लामिछानेको निर्देशन र सन्जय लामाको छायांकन रहेको छ ।भजन सार्वजनिक भएको छोटो समयमा दुई लाख बढीले हेरिसकेका छन् ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७