स्वास्थ्य

यस्ता ७ खानेकुरा खाएपछि बनाउँछ दिनभरि फुर्तिलो

यस्ता ७ खानेकुरा खाएपछि बनाउँछ दिनभरि फुर्तिलो

अहिलेकाे समयमा मानिसले बाहिरि खाना अत्याधिक रुपमा बढि खान थालेका छन् । तर, कतिपय मानिसलाइ थाहा नहुन पनि सक्छ कि हामिलाइ कुन खानि कुराले अत्याधिक उर्जा दिन्छ भनेर , अाज हामिले यस सम्बन्धी केहि जानकारी दिदैँ छाैँ ।

केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ । त्यसैले हामिले स्टामिना दिने खाल्काे खानुकुरा खानु निकै अावश्यकता रहेकाे छ।

स्टामिना बढाउनका लागि भोजनमा कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटीन र आइरनको मात्रा भरपूर हुनुपर्छ । यहाँ हामी केही खानेकुराका बारेमा कुरा गर्दैछौं जसको सहायताले तपाईं शरीरमा आवश्यक तत्त्वको कमी पूरा गरेर स्टामिना बूस्ट गर्न सक्नुहुन्छ ।

केरा: बिहान उठ्ने बितिक्कै खानुहाेस् एउटा केरा, त्यस केरा खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यसबाहेक दिनमा सुस्तता आयो वा लो फील हुँदा जम्मा एउटा केरा खानुस् । सुस्तता भाग्छ ।

बदाम: ल्सियम, फाइबर, प्रोटीन र पोटेसियमले भरपूर बदाम दिनदिनै सेवन गर्दा स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएको सातआठवटा बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ ।

पालुंगो: स्टामिना बढाउनका लागि पालुंगोको सूप, जुस वा सागपात सेवन गर्नु सबभन्दा राम्रो विकल्प हो । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा पाइन्छ ।

चुकन्दर रस: दिनदिनै चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरलाई ऊर्जा पुग्छ ।

अंकुरित चना: बिहान नियमित रूपमा खाली पेट अंकुरित चना खाँदा दिनभरि शरीरमा ऊर्जा रहन्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको कमी पूरा भएर स्टामिना बढ्छ ।

मुँगको दाल: मुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा पनि स्टामिना बूस्ट हुन्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्य गजबको हुन्छ ।

दाल: दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानै दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि मुक्ति दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७