समाचार

बो’क्सीको भन्दै आमालाई कु’टपिट भएपछि छाेरी बचाउन जाँदा च्याति’दिए कपडा

बो’क्सीको भन्दै आमालाई कु’टपिट भएपछि छाेरी बचाउन जाँदा च्याति’दिए कपडा

महोत्तरीको सम्सी गाउँपालिका ७ जावेद टोलकी ४५ वर्षीया पवनदेवी यादवलाई बो’क्सीको आ’रोपमा एक महिलामाथि सोही गाउँका स्थानीयले निर्घात कुटपिट गरेपछि अस्पताल भर्ना गरिएकाे छ ।

‘म शुक्रबार घरभन्दा बाहिर थिएँ। बेलुका एक्कासी दिनेश यादवको परिवारले मेरो आमा माथि बो’क्सी भन्दै गालीगलौजसहित पि’टपाट गरे, समयमै प्रहरी बोलाए, त्यतिखेर प्रहरी सम्झाई बुझाई गरेर गयो, तर राती आएर पुन: मेरो आमालाई कु’टपिट गरे ।’

पीडितले भनिन्, मलाइ सम्सी गाउँपालिका ७ जावेद टोलका स्थानीय दिनेश यादव, उनकी श्रीमती सुजिया देवी, छोराहरु कृष्ण यादव, आशिकयादवसहित मिलेर कु’टपि’ट गरेका हुन् ।

पीडितका छोरा संजय यादव भन्छन्, बो’क्सीको आ’रोपमा गत शुक्रबार निर्घात कुटिएकी यादवको अवस्था ग’म्भीर बनेपछि जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरी सहायक निरीक्षक (सई) दिपेन्द्र यादवसहित आएर विवाद नगर्न सम्झाई बुझाइ गए तर पुनः११–१२ बजेतिर कु’टपि’टको क्रममा आमालाई बचाउन गएकी छोरी रुवीयादवको कपडा समेत दिनेश यादवको छोराले च्यातिदिएको संजयले बताए

पीडितका छाेरा संजयले भने, ‘म शुक्रबार घरभन्दा बाहिर थिएँ। बेलुका एक्कासी दिनेश यादवको परिवारले मेरो आमा माथि बो’क्सी भन्दै गालीगलौजसहित पि’टपाट गरे, समयमै प्रहरी बोलाए, त्यतिखेर प्रहरी सम्झाई बुझाई गरेर गयो, तर राती आएर पुन: मेरो आमालाई कु’टपि’ट गरे ।’

घटनास्थलमा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (सई) दिपेन्द्र यादवसहित आएर विवाद नगर्न सम्झाई बुझाइ गए तर प्रहरी गइसकेपछि पुनः११–१२ बजेतिर कुटपिट गरेको संजयले बताए । कु’टपि’टको क्रममा आमा पवन देवीलाई बचाउन गएकी उनकी छोरी रुवीयादवको कपडा समेत दिनेश यादवको छोराले च्या’तिदिएको संजयले बताए । उनले भने, मेरो बहिनीको कपडा समेत च्या’तिदिए, बहिन चिच्याएर गाउँका मानिस आएर धन्न बचाए, तर प्रहरीले केही सहयोग गरेन् ।’

यस घटनामा संलग्न आरो’पि कृष्ण यादवलाई सम्सी प्रहरी चौकीले पक्राउ गरेपनि उजूरी नपरेकाले आफूहरुले छोडेको सई दिपेन्द्र यादवले बताए र ‘पीडितको तर्फबाट हालसम्म जाहेरी आइसकेको छैन, जाहेरी नआउँदा का’रवाही प्रक्रियामा अप्ठयारो भइरहेको छ, उ’जूरी आउने बित्तिकै थप कारवाही अगाडि बढाइनेछ ।’

यता घटनामा संलग्न आ’रोपि कृष्ण यादवलाई सम्सी प्रहरी चौकीले पक्रा’उ गरेपनि उजू’री नपरेकाले आफूहरुले छोडेको सई दिपेन्द्र यादवले बताए । तर दोसीलाई प’क्राउको दबाव बढेपछि आरो’पित कृष्ण यादवलाई प’क्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले जानकारी दिए । उनले भने, ‘पीडितको तर्फबाट हालसम्म जाहेरी आइसकेको छैन, जाहेरी नआउँदा कार’वाही प्रक्रियामा अप्ठयारो भइरहेको छ, उजूरी आउने बित्तिकै थप कार’वाही अगाडि बढाइनेछ ।’

याे समाचार अन्नपूर्ण पाेस्टमा गोविन्द महतोले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७