मनोरञ्जन

शान्ती श्री परियार आज जन्मदिन

शान्ती श्री परियार आज जन्मदिन

आज नेपाली चर्चित गायिका शान्ती श्री परियारको जन्मदिन परेको छ । लकडाउनका कारण आजको जन्मदिन भने गायिका शान्ती श्री परियारले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छिन् । गायिका शान्ती श्री परियार अहिलेकाे समय निकै चर्चामा छिन् ।

उनले गाएकाे गीत बाेल माया त्यस्तै गलबन्धी लगायत अन्य गीत सामाजिक संजालमा भाइरल भएका छन्। नेपाली चर्चित गायक प्रकाश शपुतकाे शब्दमा गाएकि शान्तिलाइ प्रकाश शपुतले अाफ्नाे फेसबुक मार्फत गायिका शान्तिलाइ शुभकामना दिएका छन् ।

पछिल्लाे समय उनले दर्शककाे माया र ममता पाएकि छिन् । गायिका शान्ती श्री परियारलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७