धर्म/ संस्कृति

यस्ता गुण भएकी नारीले घरलाई बनाउँछन् स्वर्ग !

यस्ता गुण भएकी नारीले घरलाई बनाउँछन् स्वर्ग !

भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । हुनपनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ । शास्त्रले पनि यहि बताउँदै आएको छ की असल नारी कुनैपनि घरको गहना हो । यहाँ हामीले नारीमा हुनुपर्ने केही गुणहरु उल्लेख गरेका छौं । जुन गुण हुने नारीहरु भएको घर स्वर्ग समान हुन्छ ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ ।
– जो नारीले घरमा आएका पाहुनालाई हार्दि कताका साथ स्वागत गर्छीन् भने त्यो घरमा पनि देवताका बास हुन्छ ।

– अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।
– पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झग-डा पर्दैन ।

– कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ ।
– जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ ।

– जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली/ब्यवहार दर्शाउँछिन् भने घर स्वर्गसमान हुन्छ ।

प्रत्येक महिनामा जन्मिएका व्यक्तिहरूको स्वभाव र व्यक्तित्व साथै उनीहरूको भाग्य पनि फरक फरक बताइन्छ । फरक महिनामा जन्मने महिलाहरूमा उनिहरू बिचको प्रेम सम्बन्ध, वुद्दी, स्वभाव, मेहिनत परिश्रम जस्ता कुराहरू यसमा उल्लेख गरिएको छ । उक्त ज्योतिष शास्त्रलाई आधार मानेर तयार पारिएको मासिक आधारमा महिलाको भाग्य, कर्म र स्वभाव, गुणलाई तल व्याख्या गरिएको छ ।

बैशाख: यो महिनामा जन्मिएका महिला स्वभाव सरल र सहज हुन्छ भने सुन्दर आँखा भएका हुन्छन् । उनीहरुको । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यिनीहरूबीचको प्रेम सम्बन्ध उत्तम रहन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रो-ध भएका हुन्छन् ।

जेठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूले आफ्नो जीवनमा सुख र धन सहजै प्राप्त गर्छन । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । यिनीहरुको जोडी सामान्य रहन्छ । त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

असार :असारमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्ष गर्दा समेत उनीहरूले सोचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । यी स्त्री पातला र झग-डालु समेत हुन्छन् ।

साउन :साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नो क्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

भदौ :भदौ महिनामा जन्मलिएका महिलाहरू प्राय मिठो बोली र सरल स्वभावका हुन्छन । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जि द्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जि द्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछन ।

असोज :असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । यिनीहरुलाई प्रसस्त धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने गर्छ । यिनीहरुलाई सन्तानबाट चि न्ता हुने देखिन्छ । यस्ता स्त्री म स्ती-म जाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ। केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपुण हुन्छन् । यिनीहरु मिठो बोल्छन् । सामान्यतया यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार, सासु-ससुरासँग पनि झग डा गर्ने हुन्छन् । उनीहरूमा रुघा-खोकी सम्बन्धी बिमा-री बढी देखिन्छ ।

मङ्सिर :मङ्सिर महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झु-टो कुरा गरेको मन पर्दैन । यिनीहरुको मन धार्मिक काममा बढी जान्छ । धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्ने बानीले यिनीहरुको आर्थिक अवस्था सामान्य रहने गर्छ । उनीहरूलाई पेटसम्बन्धी स मस्या बढी हुने सम्भावना रहन्छ ।

पुष :पुष महिनामा जन्मेका महिलाहरूमा सामान्यतया: अत्यन्तै क्रो-ध भरिएको हुन्छ । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । पुष महिनामा जन्मिने महिलाहरुमा टाउको दु ख्ने, वायु र वाथ रो गको स मस्या बढी देखिन्छ ।

माघ:माघ महिनामा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् । सरल र सहज स्वभावका भएपनि अलि जि द्दी स्वभाव का हुन्छन । यिनीहरू अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कम जोरीका कारण विभिन्न रो गको शि कार हुने पनि देखिन्छ ।

फागुन :फागुन महिनामा जन्म लिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दु:ख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् । दयालु भएकै कारण धन धेरै आर्जन गर्न नसक्ने हुन्छन ।

चैत:चैत महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । यस्ता महिला सुन्दर हुन्छन् । यिनीहरु सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्नेगर्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७