मनोरञ्जन

नेपाली १३ नायिकाको तिज बिशेष [फोटो फिचर]

नेपाली १३ नायिकाको तिज बिशेष [फोटो फिचर]

कोरोनका कारण यो वर्ष तिजको रमझम रहेन । कोरोनाका कारण घरबाहिर निस्किने वातावरण नभएपछि यो वर्ष तिज घरमै सीमित रह्यो । विवाहित महिलाले श्रीमान्‌को लामो आयुको कामना गर्दै र अविवाहितले राम्रो श्रीमान पाउँ भनि मनाइने हरितालिका यो बर्ष सुनसान भयो ।

लकडाउनका बाबजुद पनि तिजका सयौं गीत सार्वजनिक भए । कतिपय घरपरिवारमै रमाइलो गरेपनि तिज गीतमा पार्टी प्यालेस तथा स्टेजमा नाच्ने मैका भने मिलेन ।

त्यस्तै नेपाली नायिकाको तिज पनि यो वर्ष घरमै सिमित बन्यो । केहीले घरमा बसेर मनाएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् भने केहीले गत वर्षका तस्बिर पोस्ट गरेका छन् । केही अभिनेत्रीहरुले भने भिडियो सन्देशमार्फत तिजको सुभकामना पनि दिएका छन् ।

हेराै नायिकाहरूले तीजमा शेयर गरेका तस्बिर-

तस्बिर : सामाजिक सञ्‍जाल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७