भिडियो समाचार

पोखरोमा निषेधज्ञाकाे प्रभावः यस्ताे देखियाे सडक (भिडियाेसहित)

पोखरोमा निषेधज्ञाकाे प्रभावः यस्ताे देखियाे सडक (भिडियाेसहित)

पोखरा- काेराेनाकाे माहामारीका कारण बिश्व नै प्रभावित भएकाे छ । यसै क्रममा पछिललो समय नेपालमा पनि बिभिन्न ठाँउमा सिल गरिएकाे छ । काेराेना संक्रमण बढेपछि र तीजको समयमा झनै बढ्ने देखेपछि बिभिन्न ठाँउमा निषेधाज्ञा जारी गरिएको छ ।

यसै क्रममा पाेखरामा पनि कोरोना बढेपछि लकडाउन शुरु भएकाे छ । निषेधाज्ञामा काेहि पनि अनावश्यक हिड्न पाइनेे छैन ।

हालै भएको निषेधज्ञामा पाेखरा कस्ताे देखिएको छ भनेर हामीले एक भिडियो सामाग्री तयार पारेका छाै । पाेखरामा पहिलो दिन सडक लगभग सुनसान नै देखिएका छन् ।

भिडियाेः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७