समाचार

४ बर्ष पहिले दरबारमार्गको त्याे लाइभ फाइट [भिडियाे]

४ बर्ष पहिले दरबारमार्गको त्याे लाइभ फाइट [भिडियाे]

गत ४ बर्ष अघि दरबारमार्गमा रहेको याक एन्ड यति होटल छेवैमा रहेको डिस्कोबाट बाहिरिने क्रममा केटाहरुबीच भएको फाइट लाइभकाे भिडियाे सार्वजनिक भएकाे थियाे ।

उक्त दिन दिउँसो मात्र खुल्ने यो डिस्कोमा विशेष गरी भर्खरका केटाकेटीहरु झुम्मिने गर्छन्। हुन त डिस्काे भनेकाे भर्खरै युवायुवतिहरु के विषयमा कुरा मिलेनछ कुन्नि, निस्कने क्रममा एक हुल केटाहरुले एक जना केटालाई बाटैमा कुटाकुट गरेका थिए। लेखकः सालाेक्यामाइ संसार डट कम

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७