मनोरञ्जन

रेखा थापाले घटाइन् २० किलो तौल बनिन् स्लिम [फाेटाे फिचर]

रेखा थापाले घटाइन् २० किलो तौल बनिन् स्लिम [फाेटाे फिचर]

नेपालि चर्चित नायिका तथा निर्माता रेखा थापा हुन् । उनि सामाजिक संजालमा भने धेरै जसाे सक्रिय रहन्छिन् । यतिबेला उनकाे शरिरकाे फिट्नेशकाे चर्चा भइरहेकाे छ ।

तर मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन निकै समय लाग्छ । कतिपय त ताैल घटाउने क्रममा अझ ताैल बढ्ने गर्छ । मानिसहरु शरिरलाई स्लिम राख्न बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् ।

यस्तै, अभिनेता लगायत अभिनेत्रीहरु पनि शरिरलाई स्लिम बनाउन मिहेनत गरिरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी निकै चर्चा कमाएकि तथा चर्चित अभिनेत्री रेखा थापाले पनि केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी छिन् ।

उनले खानपिन र व्यायममा ध्यान नदिदा शरिरमोटो हुँदै गयो । तर अहिले उनले आफ्नो मोटो शरिर घटाएकी छिन् । नायिका रेखा थापाले लकडाउन भित्र ४ महिनामै आफ्नो २० किलोे तौल घटाएकी छिन् ।

कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्ने गरेकाे उनी बताउछिन् । ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु पनि केही समयदेखी सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

उनले सामाजिक सञ्जालमा अभ्यास गरेका तस्बिरहरु शेयर गरिरहेकी छिन् । उक्त तस्विर हामिले हजुरमाझ उपस्तित गरेका छाैँ ।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७