मनोरञ्जन

अरुणिमाको आज जन्मदिन, हेराैँ उनका पुराना तस्विर

अरुणिमाको आज जन्मदिन, हेराैँ उनका पुराना तस्विर

नेपाली चर्चित अभिनेत्री अरुणिमा लम्सालको आज जन्मदिन परेको छ । उनकाे जन्मदिनमा शुभकामना दिनेकाे अाेइराे लागेकाे छ । उनी भदौ ४ गते विराटनगरमा जन्मिएकी थिइन् । अभिनेत्री लम्सालले आज आफ्नो जन्मदिन परिवारसँग मनाउदैछिन् ।

उनले जन्मदिनको अवसरमा बिहानैदेखी शुभकामनाको आइरो लागेको छ । उनले अभिमन्यु, अनाडी खेलाडी, बुवाआमा, मेरो प्यारो माइतिघर, आफ्नो मान्छे आफ्नै हुन्छ, अग्नि ज्वाला, रामबलराम लगायतका २ दर्जन चलचित्रमा अभिनय गरेकी छिन् ।

उनी पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढा रहेता पनि उनको चर्चा भने भइरहने गर्छ । विवाहपछि उनी अभिनय क्षेत्रबाट निकै टाढिएकी हुन् ।

हेराैँ उनका पुराना तस्विरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७