मनोरञ्जन

अपाचे आरटीआर २०० फोर भीको नयाँ मोडल सार्वजनिक

अपाचे आरटीआर २०० फोर भीको नयाँ मोडल सार्वजनिक

अहिले विभिन्न सामाजिक सञ्जालमा लाइभ कार्यक्रम गरि आरटीआर २०० फोर भीको स्मार्ट कनेक्ट भर्सन सार्वजनिक भइरहेकाे छ ।

पुरानो आरटीआर २०० फो भीको तुलनमा यसमा नयाँ सेटअपमा एलइडी हेडल्याम्प, एबीएस र स्मार्ट कनेक्ट फिचर थप

त्यस्तै, मोडल राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खड्काले हिजो एक कार्यक्रमका बीच टीभीएसको अपाचे आरटीआर २०० फोर भीको एबीएस र स्मार्ट कनेक्ट फिचरसहित सार्वजनिक गरेका थिए ।

टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ल्याएको नयाँ मोटरसाइकलले युवालाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गरेर यसमा रहेको स्मार्ट फिचरहरुको प्रयोग गर्न सक्ने

नयाँ एबीएस र कनेक्ट फिचरसहितको आरटीआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । पुरानो आरटीआर २०० फो भीको तुलनमा यसमा नयाँ सेटअपमा एलइडी हेडल्याम्प, एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरेर ल्याएको हो ।

चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गरेर यसमा रहेको स्मार्ट फिचरहरुको प्रयोग गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७