मुख्य समाचार

पोखरामा १६ जना प्रहरीलाई कोरोना पुष्टी

पोखरामा १६ जना प्रहरीलाई कोरोना पुष्टी

पोखरा – पोखरामा १६ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ । उनिहरू सबैलाई बुधबार बेलुका कोरोना पुष्टि भएको थियो ।

पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा बसेका प्रहरीमा कोरोना देखिएको हो । उनिहरू विभिन्न समयमा कास्कीबाट स्याङ्जाम गएका थिए ।

स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएको थियो । त्यसकारण कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७