समाचार

कोरोना संक्रमण पुष्टि भएका पोखराका २ जना सम्पर्कविहीन

कोरोना संक्रमण पुष्टि भएका पोखराका २ जना सम्पर्कविहीन

पछिल्लो समय पोखरामा दिन प्रतिदिन कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । हालै पोखराका कोरोना संक्रमण देखिएका २ जना ब्यक्ति हराएका छन् ।

बुधबार उनीहरुलाइ कोरोना संक्रमण पुष्टि भएकाे ४ जना मध्ये २ जना सम्पर्कविहीन भएका छन्, उनीलाइ कन्ट्याक गर्न प्रहरीले निगरानी गरिरहेकाे छ । सम्पर्कविहीन हुनेमा पोखरा ४ का ४७ वर्षीय पुरुष र पोखरा ४ का ४७ वर्षीय पुरुष रहेका छन् ।

सम्पर्कविहीन भएका २ जनाको अहिले प्रहरीको सहयोगमा खोजी भइरहेको जनाइएको छ । उनीहरुको फोन अफ रहेको बताइएको छ । अन्य २ जना कोरोना संक्रमितको भने रानीपौवाको आर्मी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७