समाचार

कल्पना अभिनित ‘सर्ट मुभी’ चर्चामाः यस्तो रहेछ उनको अभिनय [भिडियोसहित]

कल्पना अभिनित ‘सर्ट मुभी’ चर्चामाः यस्तो रहेछ उनको अभिनय [भिडियोसहित]

काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको बी भत्स ह त्या भयो । महानगरीय प्रहरी परिसर र महानगरीय अ पराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अ नुसन्धानमा पूर्वीचितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको ह त्या गरेकी हुन् ।

श व व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको छ । घटनाको अनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घट ना घटाएको रहस्य खुलेको थियो । प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट प क्राउ गरेको थियो ।

उनीहरु बीच तीन/चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अनुसन्धानका क्रममा मृ तक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आफु अनुकूल हिंड्नका लागि दवाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताउनुभयो ।

उहाँका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, ह त्यामा त्यती मात्रै कारण भन्नेमा प्रहरी ढुक छैन । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ ।

घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर म दिरासहित दही, चिउरा मासुसमेत खान दिएको र दहीमा पाँच वटा निद्रा लाग्ने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा ल-ठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्ड-कोषमा हा नेर मा रेको अ नुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि सलले बाँ धी धा रिलो ह तियार प्रयोग गरी टाउको र खुट्टा छि-नाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अ नुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताउनुभयो ।

कल्पना कलाकार समेत रहेको र तर पछिल्लो समय भने उनि कलाकारिता क्षेत्रमा खासै सक्रिय नरहेको बताइन्छ । यसै बीच उनि अभिनित सरी ल नामक सर्ट मुभी चर्चामा छ ।

हेराै भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७