मनोरञ्जन

१० बर्षअघि १२ नेपाली नायिकाको ‘बोल्ड’ फोटोशुट [फाेटाे फिचर]

१० बर्षअघि १२ नेपाली नायिकाको ‘बोल्ड’ फोटोशुट [फाेटाे फिचर]

नेपाली नायिकाहरु अं’ग प्रदर्शन गर्नमा पछि परेको भनिएता पनि नेपाली नायिकाहरु ग्ल्यामरस छवि तिर्खाने होड नै चलिरहन्छ । आफुलाई ग्ल्यामरस देखाउने चाहाना सबैको हुन्छ । त्यसैले पनि चर्चामा आउन कतिपय नायिका यस्तो बो-ल्ड तस्बिर खिचाइरहन्छ ।

पछिल्लो समय सामाजिक संजालका कारण नायिकाहरुले फेसबुक, इन्स्टाग्राम लगायतबाट नयाँ नयाँ तस्बिर सार्वजनिक गरेपनि केहि समय अघिसम्म भने दर्शकसँग जोडिन फिल्मी तथा मनोरञ्जनात्मक पत्रिकामा ‘फोटोशुट’ गर्नुपर्थ्यो त्यो समय पत्रिकामा फोटो छापिनुको महत्व र चर्चा नै बेग्लै हुन्थ्यो ।

करिब एक दशक अघिसम्म भर्खर अनलाइन मिडियाको सुरुवात हुदाँ बिभिन्न नायिकाहरुको बो-ल्ड ‘फोटोशुट’ले निकै चर्चा पाउथ्यो । त्यो बेला अलाइनमा फोटो प्रकाशन हुनुको निकै महत्व हुन्थ्यो । त्यो समय बिभिन्न नेपाली नायिकाले निकै खुलेर ‘फोटोशुट’ गरेका थिए । हामीले करिब १० बर्षअघिका १५ नेपाली नायिकाका बो-ल्ड ‘फोटोशुट’लाई प्रस्तुत गरेका छौ ।

त्यो समय नम्रता श्रेष्ठ, रेखा थपा, निशा अधिकारी सहित १५ नायिकाका फोटोशुटले निकै चर्चा पाएका थिए ।

पूजना प्रधान

नन्दिता केसी

रेजिना उप्रेती

उषा पौडेल

ऋचा घिमिरे

सञ्चिता लुईटेल

अरुणिमा लम्साल

सोनिया केसी

सुस्मा कार्की

तस्बिर बिभिन्न अनलाइनको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७