समाचार

पूर्व प्रेमिकासँग पत्निको झगडा हुँदा चक्कु आ’क्रमणबाट मारिए लक्ष्मण

पूर्व प्रेमिकासँग पत्निको झगडा हुँदा चक्कु आ’क्रमणबाट मारिए लक्ष्मण

काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलोहतियार प्रहारबाट एक जनाको ह त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह त्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको ह त्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति वि’वाद भएपछि झडप हुँदा चक्कुप्रहारबाट तामाङको ‘मृत्यु’ भएको थियो । तामाङको श-व अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । ह त्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र पुर्वप्रेमिकाबीच झग’डा भएको र त्यही वि’वादका क्रममा चक्कु प्र’हारबाट उनको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरी स्रोतका अनुसार लक्ष्मणले २ महिनाअघि मात्रै विबाह गरेको र विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहेका कारण उनी पत्निले पूर्व प्रेकिालाई फोनमा गा-ली गरेपछि दुवै पक्षबिच भएको चक्कुहानाहानमा लक्षमण मारिएको बताइएको छ ।

तामाङकी श्रीमतीका अनुसार दोर्जे तामाङको ग्या-ङले आफ्नो श्रीमानलाई लखेटी-लखेटी छु’रा प्र-हार गरेको थियो । लक्ष्मणका दाईले सम्झाउन खोज्दा उल्टै आफु माथि पनि आ-क्रमण गरेको बताएका छन ।

बाँकि यहाँ क्लिक गरि भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७